Deuteronomy 33:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका प्राचीन डाँडाहरू मन पर्दा फलफूलले भरिऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्राचीन पर्वतहरूका सबभन्दा मनपर्दा उपहारहरू, र अनन्तका डाँड़ाहरूका प्रचुरता,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्राचीन पहाडहरूका मूल्यवान् उपहारहरूले, अनि अनन्तका पर्वतहरूको फलदायक परिपूर्णताले;
Nepali ERV (पवित्र बाइबल)
पहाड प्राचीन पर्वतहरूले उत्तम फल तिनीहरूलाई उब्जाऊन।