Deuteronomy 33:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जबूलून र इस्साखारका कुलबारे भने: “समुद्रका व्यापार-धन्दामा जबूलूनको फलिफाप होस्, र घरका व्यापार-धन्दामा इस्साखारको धन बढोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।
Nepali ERV (पवित्र बाइबल)
जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र र्हषित होऊ।