Deuteronomy 33:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले विदेशीहरूलाई निम्तो दिई आफ्नो पहाडमा बोलाउनेछन्, र त्यहाँ उचित बलि चढाउनेछन्। तिनीहरूले समुद्र र त्यसका किनारका बालुवाबाट धन पाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्, र त्यहाँ तिनीहरूले धार्मिकताका बलिदान चढ़ाउनेछन्। तिनीहरूले समुद्रको प्रचुर सम्पत्ति र बालुवामा भएका गुप्त धन उपभोग गर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मानिसहरूलाई पर्वतमा बोलाउनेछन्। र त्यहाँ धार्मिकताका बलिदानहरू चढाउनेछन्। तिनीहरूले समुद्रका प्रचुरतामा र बालुवामा लुकेका गुप्त धनमा भोज गर्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मानिसहरूलाई पहाडमा बोलाउने छन्, त्यहाँ तिनीहरूले उत्तम बलिहरू चढाउनेछन्। तिनीहरूले सागरबाट ऐश्वर्य अनि सागरको किनारबाट सम्पत्ति भेटूनेछन्।”