Deuteronomy 33:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले गादको कुलबारे भने: “परमेश्‍वरको प्रशंसा गर, जसले तिनको देश ठूलो बनाउनुभयो। कसैको पाखुरा वा तालु फार्न सिंहझैँ गादले पर्खन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्‍यको हो, गाद त्‍यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ।
Nepali ERV (पवित्र बाइबल)
गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।