Deuteronomy 33:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले दानको कुलबारे भने: “दान एउटा जवान सिंह हो, ऊ बाशानबाट उफ्री आउँदछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानको विषयमा तिनले भने: “बाशानबाट हामफाल्‍दैआउने दान सिंहको डमरु हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दानको बारेमा तिनले भने: “दान बाशानबाट उफ्रँदै आउने सिंहको डमरुजस्तै हो।”
Nepali ERV (पवित्र बाइबल)
दानको विषयमा मोशाले भनेः “दान सिहंको छोरो हो जुन बाशानबाट उफ्रिन्छ।”