Deuteronomy 33:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले नप्‍तालीको कुलबारे भने: “परमप्रभुको उत्तम कृपाले नप्‍ताली औधी नै आशिषित भएको छ। तिनको देश गालीलको तालको दक्षिणसम्‍म पुगेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्‍तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नप्‍तालीको बारेमा तिनले भने: “नप्‍ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्‌ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेटूने छौ।”