Deuteronomy 33:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फलामका ढोकाले त्‍यसका सहरहरूको रक्षा गरोस् र त्‍यो सदा सुरक्षामा बास गरोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रा ढोकाका आग्‍ला फलाम र काँसाका हुनेछन्, जस्‍तो तिम्रा दिन त्‍यस्‍तै तिम्रो शक्ति हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा मूलढोकाका आग्लाहरू फलाम र काँसो होऊन्। अनि तेरो बलचाहिँ तेरा दिनहरू बराबर होस्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”