Deuteronomy 33:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका जन हो! तिमीहरूका परमेश्वरजस्ता अरू कुनै देवता छैनन्। उहाँ पराक्रमी शोभामा आकाशका बीचबाट भएर जानुहुन्छ, उहाँ बादलमा सवार भई तिम्रो मद्दत गर्नलाई आउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यशूरूनका परमेश्वरजस्तो अरू कोही छैन, जो तिमीहरूको सहायताको लागि आकाशमाथि सवारी हुनुहुन्छ, र आफ्नो प्रतापमा बादलमाथि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यशूरूनका परमेश्वरसमान अरू कोही छैन; जो तँलाई सहायता गर्नलाई आकाशबाट आउनुहुन्छ। अनि आफ्नो महिमाको बादलमा सवार गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।