Deuteronomy 33:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण याकूबका सन्‍तानहरू शान्‍तिमा, अन्‍न र मद्यले पूर्ण देशमा, आकाशका शीतले भिजेको जमिनमा सुरक्षासाथ बस्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अन्‍न र नयाँ दाखमद्यको देशमा, जहाँ आकाशले शीत झार्छ, इस्राएल एकलै सुरक्षामा रहनेछ, याकूबको मूल सुरक्षित छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएल सुरक्षित रहनेछ; याकोबको मूल सुरक्षित रहनेछ; अन्‍न र नयाँ दाखमद्यको देशमा, आकाशबाट शीत झर्ने ठाउँमा।
Nepali ERV (पवित्र बाइबल)
यसकारण इस्राएल सुरक्षित रहनेछन् अनि याकूबको इनार तिनीहरूको हुनेछ। तिनीहरू अन्न र दाखरसको भूमि पाउनेछन् अनि त्यस भूमिमा प्रशस्त पानी पर्नेछ।