Deuteronomy 33:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्‍नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्‍ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्‍नुहोस्, र तिनलाई आफ्‍ना मानिसहरूकहाँ ल्‍याउनुहोस्‌। आफ्‍नै हातले तिनले आफ्‍नो रक्षा गर्दछन्‌। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्‍नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नोस्।”