Deuteronomy 34:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलमा मोशाले गरेजस्‍ता महान् र डरलाग्‍दा कामहरू अरू कुनै अगमवक्ताले गर्न सकेका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि समस्‍त इस्राएलीहरूको दृष्‍टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्‍यै देखाएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि इस्राएलको दृष्‍टिमा मोशाले देखाएका महान् शक्ति र गरेका भयानक कामहरू कहिल्यै कसैले गर्न सकेका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे।