Deuteronomy 34:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्ताली, एफ्राइम र मनश्शेका सारा प्रदेशहरू, पश्चिममा भूमध्य सागरसम्म पुगेका यहूदाको प्रदेश,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समस्त नप्ताली, एफ्राइम र मनश्शेको देश, पश्चिमको समुद्रसम्मको यहूदाको समस्त देश,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नप्ताली, मनश्शे र एफ्राइमको समस्त प्रान्त, र पश्चिमी भूमध्य सागरसम्म यहूदाको सबै प्रदेश,
Nepali ERV (पवित्र बाइबल)
नप्ताली, एप्रैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहूदाको भूमि,