Deuteronomy 34:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाको दक्षिण भाग र सोअरदेखि खजुरका बोटहरू भएको यरीहो सहरसम्‍म फैलिएको तराईको मैदान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणतिर र यरीहोको क्षेत्रदेखिको समस्त इलाका र सोअरसम्मका खजूरका सहरहरूसमेत देखाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
नेगेब दक्षिण भाग र खजूरका रूखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो।