Deuteronomy 4:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्नेछौ र आफ्‍नो पूरा हृदयले उहाँको खोजी गर्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि त्‍यहाँ पनि परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले खोज्‍यौ भने र तिमीहरूका सारा हृदय र प्राणले खोज्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।