Deuteronomy 4:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले परमेश्‍वरका नियम र शिक्षाहरू इस्राएलका मानिसहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले इस्राएलीहरूलाई दिएको व्‍यवस्‍था यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले इस्राएलीहरूको सामु राखिदिएको व्यवस्था यही हो।
Nepali ERV (पवित्र बाइबल)
मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए।