Deuteronomy 4:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[45-46] तिनीहरू मिश्र छाडेर आएपछि यर्दन नदीको पूर्वपट्टि बेथ-पोर सहरको सामुन्‍ने भएको बेसीमा तिनले यी नियमहरू तिनीहरूलाई दिए। हेश्‍बोनमा राज गर्ने एमोरी राजा सीहोनका देशमा यो कुरा भएको हो। मिश्रबाट निस्‍किआएपछि मोशा र इस्राएलका मानिसहरूले तिनलाई लडाइँमा जिते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रबाट निस्‍केर आएपछि मोशाले इस्राएलीहरूलाई घोषणा गरेका नियम र विधिविधानहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू इजिप्टबाट निस्केर आएपछि मोशाले तिनीहरूलाई दिएका नियमहरू, उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।