Deuteronomy 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिम्रा परमेश्‍वर परमप्रभुले आज्ञा गरेअनुसार विश्रामको दिन मान्‍नू र त्‍यसलाई पवित्र राख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बाथलाई पवित्र राखेर त्यसको सम्झना गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“विश्राम-दिनलाई एक विशेष दिनको रूपमा लिनु पर्छ जस्तो परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा दिनु भएको थियो।