Deuteronomy 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीनै पर्वतमा परमप्रभु हाम्रा परमेश्‍वरले एउटा करार बाँध्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु हाम्रा परमेश्‍वरले हामीसित होरेबमा करार बाँध्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह हाम्रा परमेश्‍वरले होरेब पर्वतमा हामीसँग करार बाँध्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु हाम्रा परमेश्वरले होरेब पर्वतमा हामीसित करार गर्नु भयो।