Deuteronomy 5:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीवित परमेश्वरको बोली आगोबाट सुनेपछि कुनै मानिस कहिल्यै बाँचेको छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अग्निबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ बाँच्ने कुनचाहिँ मरणशील मानिस होला?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आगोबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ जीवितै रहने कुनचाहिँ मरणशील मानिस होला?
Nepali ERV (पवित्र बाइबल)
हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैन।