Deuteronomy 5:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ त्‍यस्‍तै तिनीहरूलाई लागिदिए त कस्‍तो हुन्‍थ्‍यो! सधैँ तिनीहरूले मेरो आदर गरिदिए र मेरा आज्ञाहरू मानिदिए सधैँभरि सबै कुरामा तिनीहरूको र तिनका सन्‍तानको भलो हुनेथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो डर मान्‍ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्‍तानको भलो सधैँभरि होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओह, यसरी नै तिनीहरूका हृदयले मेरो डर मानिदिए र मेरा आज्ञाहरू सधैँ पालन गरिदिए, तिनीहरू र तिनीहरूका सन्तानहरूलाई सधैँभरि भलो हुनेथियो!
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूको सोच्ने तरिकामा परिवर्त्तन गर्न चाहन्थें म चाहन्थें तिनीहरूले मेरो सम्मान गरून् र मेरो आज्ञाहरू हृदयबाट पालन गरून्। तब तिनीहरू र तिनीहरूका सन्तानको प्रत्येक चीज राम्रो हुनेछ।