Deuteronomy 5:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गएर तिनीहरूलाई आ-आफ्‍ना पालमा फर्क भन्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरू आ-आफ्‍नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जा, गएर तिनीहरूलाई आ-आफ्ना पालहरूमा फर्केर जानू भन्।
Nepali ERV (पवित्र बाइबल)
“‘जाऊ अनि मानिसहरूलाई आफ्नो-आफ्नो पालभित्र जानु भन।