Deuteronomy 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मबाहेक अरू कुनै ईश्‍वरलाई तिमीहरूले नपुज्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मबाहेक अरू कुनै देवी-देवताहरू नमान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्‍नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले म बाहेक अरू कुनै देवी-देवताहरू मान्नु हुँदैन।