Deuteronomy 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्‍यहाँबाट तिमीहरूलाई बचाई ल्‍याउनुहुने परमप्रभुलाई भुल्‍नेछैनौ भन्‍ने पक्‍का सङ्कल्‍प गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
Nepali ERV (पवित्र बाइबल)
“तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।