Deuteronomy 6:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले मस्साहमा गरेझैँ परमप्रभु आफ्‍ना परमेश्‍वरको परीक्षा नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मस्‍साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।