Deuteronomy 6:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले गर्नुभएका उदेकका कामहरू अनि मिश्रीहरू र तिनका राजा र भारदारहरूप्रति गर्नुभएका डरलाग्‍दा कामहरू हामीले आफ्‍नै आँखाले देख्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले हाम्रा आँखाकै सामुन्‍ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्‍यन्‍तै भयानक अचम्‍मका चिन्‍ह र आश्‍चर्य कामहरू देखाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं।