Deuteronomy 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उहाँलाई घिन गर्नेहरूलाई सजायँ दिन उहाँले सङ्कोच मान्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँलाई तिरस्कार गर्नेहरूलाई उहाँले अवश्य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्ब गर्नुहुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर, उहाँलाई घृणा गर्नेहरूलाई उहाँले तिनीहरूका आँखाकै सामु नाश गरेर बदला लिनुहुनेछ; उहाँलाई घृणा गर्नेहरूलाई तिनीहरूका मुखकै सामु बदला लिन उहाँ ढिलो गर्नुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
“तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न।