Deuteronomy 7:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यी जातिहरूका सङ्‍ख्‍या हामीभन्दा बढी छ र हामी तिनीहरूलाई धपाउन सक्‍दैनौं भनी नभन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी जाति हामीभन्‍दा बलिया छन्‌। हामी कसरी यिनीहरूलाई निकाल्‍न सकौंला?” भनी तिमीहरूले आफ्‍नो मनमा सम्‍झौला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू आफैँले यसरी सोचौला, “यी जातिहरू हामीभन्दा बलवान् छन्। हामी तिनीहरूलाई कसरी धपाउन सक्छौँ?”
Nepali ERV (पवित्र बाइबल)
“‘यी देशहरू हामीभन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ, यस्ता कुराहरू मनमा नसोच।