Deuteronomy 7:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसित नडराओ। परमप्रभु तिम्रा परमेश्वरले मिश्रका राजा र तिनका प्रजालाई कसो गर्नुभयो, त्यो सम्झ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनीहरूसँग नडराओ। परमप्रभु तिमीहरूका परमेश्वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्यसको स्मरण गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वरले फारो र सारा इजिप्टलाई के गर्नुभएको थियो, त्यो स्मरण गर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू तिनीहरूसँग डराउनु हुँदैन। तिमीहरूले सम्झनु पर्छ मिश्र देशमा परमप्रभु तिमीहरूका परमेश्वरले फिरऊन र तिनका मानिसहरूलाई के गर्नु भएको थियो।