Deuteronomy 7:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूका माझमा आतङ्क पनि फैलाउनुहुनेछ र भागेर लुकी हिँड्नेहरूलाई पनि नाश पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूका बाँकी रहेका र तिमीहरूदेखि लुक्नेहरू नष्ट नहोउञ्जेल उनीहरूका बीचमा अरिङ्गाल पठाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट लुकेर बाँचेकाहरू सबै नाश नभएसम्म तिनीहरूको माझ अरिङ्गाल पठाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्वरले सबै मानिसहरू जो तिमीहरूदेखि भागेका छन् अनि लुकेका छन् तिनीहरूको पछि बच्छयूँ पनि पठाउनु हुनेछ। उहाँले तिनीहरू सबलाई ध्वंश पार्नु हुनेछ।