Deuteronomy 8:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मन परेका सबै खानेकुरा पाउनेछौ र परमप्रभु तिम्रा परमेश्‍वरलाई उहाँले दिनुभएको त्‍यस मलिलो भूमिको लागि धन्‍यवाद दिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू तृप्‍त होउञ्‍जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्‍ति तिमीहरूले आफ्‍ना परमेश्‍वरको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले खाएर तृप्‍त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ।