Deuteronomy 8:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु तिम्राहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा मलिलो देशमा ल्‍याउँदै हुनुहुन्‍छ, जुन देशमा नदी र खोलाहरू छन् र जमिनमुनिका पानीका मूलहरू पहाड र बेसीहरूमा बही निस्‍कन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।