Deuteronomy 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको डरलाग्‍दो क्रोधले गर्दा म डराएँ किनभने उहाँ यति रिसाउनुभएको थियो कि तिमीहरूलाई नाश पार्न तयार हुनुहुन्‍थ्‍यो। तर फेरि एकपल्‍ट परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको रीस र क्रोधदेखि मलाई डर लाग्‍यो, किनकि तिमीहरूलाई नाशै गर्ने गरी उहाँ तिमीहरूसँग रिसाउनुभएको थियो। तर यस पल्‍ट पनि परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको रिस र क्रोधदेखि मलाई डर लाग्यो। किनकि उहाँ तिमीहरूलाई नाश गर्नलाई साह्रै क्रोधित हुनुभएको थियो। तर फेरि पनि याहवेहले मेरो कुरा सुन्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँ यति साह्रो क्रोधित हुनुहुन्थ्यो तिमीहरूलाई ध्वंश पार्न सक्नु हुन्थ्यो, यसकारण म अति भयभीत थिएँ। तर परमप्रभुले मेरो विन्ती फेरि सुन्नुभयो।