Deuteronomy 9:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे भए तापनि तपाईंले आफ्‍ना निज प्रजा बनाउनलाई चुन्‍नुभएको जाति यो नै हो, जसलाई आफ्‍नो महान् शक्ति र बलले मिश्रबाट निकाली ल्‍याउनुभयो।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आफ्‍नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्‍याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू तपाईंका जाति हुन्, तपाईंका निज उत्तराधिकार, जसलाई तपाईंले आफ्नो महान् शक्ति र आफ्नो फैलिएको हात निकालेर ल्याउनुभएको।”
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।