Ecclesiastes 1:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहिलेका मानिसहरूलाई कसैले सम्‍झनेछैन र आउने पुस्‍तालाई त्‍यसपछिका पुस्‍ताले याद गर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्राचीन कालका मानिसहरूको केही सम्‍झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्‍दा पछि आउनेहरूले उनीहरूको सम्‍झना गर्नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।