Ecclesiastes 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उपदेशकले, इस्राएलका राजा भएर यरूशलेममा शासन गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म, उपदेशकले यरूशलेममा इस्राएलका राजा भएर शासन गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उपदेशक, यरूशलेममा इस्राएलको राजा थिएँ।
Nepali ERV (पवित्र बाइबल)
म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ।