Ecclesiastes 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सूर्य उदाउँछ, अस्‍ताउँछ र सही ठाउँमा पुग्‍छ, जहाँबाट त्‍यो फेरि उदय हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्य उदाउँछ र अस्‍ताउँछ। त्‍यो आफू उदाएको ठाउँमा चाँड़ो जान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्य उदाउँछ, र सूर्य अस्ताउँछ; अनि जुन ठाउँबाट उदाएको थियो फेरि हतारिँदै आफ्नै ठाउँतिर फर्किजान्छ।
Nepali ERV (पवित्र बाइबल)
सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।