Ecclesiastes 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बतास दक्षिणतिर बहन्छ, उत्तरतिर बहन्छ, घुमेर चक्कर मार्दै त्यो फेरि त्यहीँ फर्कन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बतास दक्षिणतिर बहन्छ, अनि उत्तरतिर फर्कन्छ। त्यो सधैँ आफ्नै चक्करमा फर्केर घुमिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बतास दक्षिणतिर बहन्छ, र फेरि उत्तरतिर फर्कन्छ; त्यो फन्को मार्दै, फेरि फन्को मार्दै फर्केर आउँछ।
Nepali ERV (पवित्र बाइबल)
हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।