Ecclesiastes 10:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो घर जाने बाटो पनि नचिन्‍ने अति मूर्खले मात्र थाकुञ्‍जेल काम गरिबस्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ख आफ्‍नो कामले आफै थाक्‍छ, त्‍यसले सहर जाने बाटै चिन्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको कामले उसैलाई थकाउँछ; त्यसले सहर जाने बाटोसमेत चिन्दैन।
Nepali ERV (पवित्र बाइबल)
एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ, यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।