Ecclesiastes 10:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो घरको छाना मरमत गर्न अल्छी मान्ने मानिसको घर चुहुन्छ र त्यो घर ढलेर जान्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिस अल्छे छ भने, घरको धुरी भत्कन्छ। यदि त्यो हात बाँधेर बस्छ भने, त्यसको घर चुहिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अल्छे मानिसको घरको धुरी भत्कन्छ; र हातहरूका सुस्तपनाले घरको छानो चुहिन्छ।
Nepali ERV (पवित्र बाइबल)
अल्छेको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।