Ecclesiastes 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारमा मैले देखेको एउटा अन्‍याय यो हो; शासकद्वारा अन्‍याय भएको।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्‍तो किसिमको खराबी जो हाकिमबाट हुन्‍छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्यमुनि मैले एउटा खराबी देखेको छु, यस्तो त्रुटी एउटा शासकबाट हुन्छ:
Nepali ERV (पवित्र बाइबल)
यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ।