Ecclesiastes 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खहरूलाई अधिकारीको उच्‍च दर्जा दिइन्‍छ र धनीहरूलाई निच दर्जा दिइन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खहरू धेरै उच्‍च पदमा राखिन्‍छन्, तर धनीहरू निम्‍न स्‍थानमा बस्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खलाई धेरै उच्‍च पदमा नियुक्त गरिन्छ; तर धनी निम्न दर्जामा राखिन्छ।
Nepali ERV (पवित्र बाइबल)
मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउंछन् जसको कुनै महत्व हुँदैन।