Ecclesiastes 10:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गा-खानिमा काम गर्नेलाई ढुङ्गाकै चोट लाग्छ। दाउरा चिर्नेलाई दाउराकै चोट लाग्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ढुङ्गा फोर्ने मानिसलाई तीबाट चोट लाग्न सक्छ, अनि दाउरा काट्ने मानिस ती दाउराबाटै खतरामा पर्न सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ढुङ्गाको खानी खन्ने मानिसलाई त्यसैबाट चोट लाग्न सक्छ; काठ चिर्ने मानिसलाई त्यसैबाट खतरा हुन सक्छ।
Nepali ERV (पवित्र बाइबल)
ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।