Ecclesiastes 11:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नो धन उदार चित्तले देऊ र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो अन्न पानीमा फालिदेऊ, र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो अन्न समुद्रपारि पठाऊ; धेरै दिनपछि तिमीले त्यसको नाफा पाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा ल्याउँछ।