Ecclesiastes 2:25 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले दिनुभएन भने कसैले खानलाई भोजन पाउँदैन वा मन-मोजी गर्न सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँविना कसले खान वा सुख प्राप्त गर्न सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँविना कसले खान र आनन्द लिन सक्छ र?
Recommended Reading