Ecclesiastes 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले मनमा सोचें, “परमेश्‍वरले धर्मी र अधर्मीहरूलाई एकनास न्‍याय गर्नुहुनेछ किनभने हरेक कुरा, हरेक कामको आफ्‍नै समय छ। आफ्‍नै समयमा ठीक-ठीक हुँदैजानेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले आफ्‍नो मनमा विचार गरें, “परमेश्‍वरले धर्मी र दुष्‍ट दुवैलाई न्‍यायमा ल्‍याउनुहुनेछ, किनकि हरेक कार्यको समय हुनेछ, र हरेक कामको समय हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नो मनमनै भनेँ, “परमेश्‍वरले धर्मी र अधर्मी दुवैलाई न्यायमा ल्याउनुहुनेछ; किनकि हरेक कृयाकलापको उचित समय हुनेछ; र हरेक कामको न्यायको उचित समय हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले आफ्नो मनमा भनें, ‘त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।