Ecclesiastes 3:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले मैले थाहा पाएँ कि हामीले आफ्ना काममा आनन्द लिनु नै सबैभन्दा असल हो। हामी अरू केही गर्न सक्दैनौं। मरेपछि के हुने हो, त्यो जान्ने केही उपाय छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मैले देखें कि मानिसको निम्ति त आफ्नै काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही हुँदैन, किनभने त्यही नै त्यसको भाग हो। किनकि कसले त्यसलाई त्योभन्दा पछि हुने कुराहरू देखाउन सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी मैले देखेँ, मानिसलाई आफ्नो काममा आनन्द लिनुभन्दा अरू असल कुरो केही रहेनछ; किनभने त्यही नै उसको भाग हो। उसको मृत्युपछि के हुने हो, त्यो देखाउनलाई कसले उसलाई ल्याउन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसलाई भविष्यमा के हुनेवाला छ देखाउन सक्तैन।