Ecclesiastes 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना सबै कामबाट हामीले के लाभ पाउँछौं?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
काम गर्नेले आफ्‍नो परिश्रमबाट के लाभ पाउँछ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
काम गर्नेले मेहनतका साथ आफूले गरेको परिश्रमबाट के लाभ पाउँछ र?
Nepali ERV (पवित्र बाइबल)
के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ?