Ecclesiastes 4:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारमा बास गर्ने सबै मानिसहरूलाई हेरें र तिनीहरू सबै त्‍यो युवासँग भएको देखें। युवकचाहिँ राजाको गद्दीमा बस्‍ने रहेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले के देखें भने सूर्यमुनि जिउने र हिँड्‌डूल गर्ने सबै राजाको उत्तराधिकारी त्‍यही युवकको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले सूर्यमुनि बास गर्ने र हिँड्‍डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ।
Nepali ERV (पवित्र बाइबल)
तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रा युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ।