Ecclesiastes 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती सबै थरीभन्दा अझ सुखी कहिल्‍यै नजन्‍मनेहरू हुन्, जसले यस संसारका दुष्‍ट्याइँ कहिल्‍यै देख्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती दुवैभन्‍दा पनि अझ सुखीचाहिँ त्‍यो व्‍यक्ति हो, जो अहिलेसम्‍म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्‍ट काम देखेकै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती दुवैभन्दा अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन; जसले सूर्यमुनि भइरहेको दुष्‍ट काम देखेकै छैन।
Nepali ERV (पवित्र बाइबल)
अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।