Ecclesiastes 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो कुरा ठीकै होला तर दुवै हातले मेहनत गरेर हावा समात्‍न खोज्‍नुभन्दा त एकै मुट्ठी मात्र भरेर मनमा शान्‍ति भएको असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परिश्रमसाथ कमाएको र बतासलाई खेदेको दुई मुट्ठी भन्‍दा शान्‍तिसित एक मुट्ठी भएको अझ असल हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई हातको परिश्रमले कमाएको र बतासलाई खेदेको दुई मुट्ठीभन्दा शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।
Nepali ERV (पवित्र बाइबल)
धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।